Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

तस्बिरमा हेर्नुहोस् रेनु दाहालको घरदैलो

तस्बिरमा हेर्नुहोस् रेनु दाहालको घरदैलो

चितवन : चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ। यही क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को  तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालले घरदैलो अभियानलाई तीव्र बनाएकी छिन् । 

उनले मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएकी छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू मतदातामाझ पुगिरहेका छन् ।यसै क्षेत्रमा नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेका शङ्कर थपलिया, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, राप्रपाबाट दीपक थापालगायतका उम्मेदवार रहेका छन् ।

 

11.jpg2.jpg4.jpg8.jpg6.jpg3.jpg1.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट