Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

बालेन बाबु! विजयका लागि बधाई : केपी ओली

बालेन बाबु! विजयका लागि बधाई : केपी ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका बालेन शाहलाई बधाई दिएका छन्। उनले सामाजिक सञ्जालमा आफूले तबला दिँदाको फोटो राखेर लेखेका छन्, 'बालेन बाबु, बिजयका लागि तपाईंलाई बधाई,  तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना।'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट