Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सरकारलाई रचनात्मक तथा आलोचनात्मक सहयोग गर्ने हर्क साम्पाङको प्रतिबद्धता

सरकारलाई रचनात्मक तथा आलोचनात्मक सहयोग गर्ने हर्क साम्पाङको प्रतिबद्धता

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले आफ्नो पार्टीले वर्तमान सरकारलाई रचनात्मक तथा आलोचनात्मक रूपमा समर्थन गर्ने नीति अपनाएको बताएका छन्। सिंहदरबारस्थित संसद भवन परिसरमा पद तथा गोपनीयताको शपथ ग्रहणका लागि पुगेका उनले सञ्चारकर्मीसँग संवाद गर्दै पार्टीको दृष्टिकोण स्पष्ट पारेका हुन्।

उनी यसपटकको संसदमा नयाँ सांसदहरूमध्ये एक रहेको र सिक्नुपर्ने धेरै कुरा रहेको पनि उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट