Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पु‍स्तान्तरण

पु‍स्तान्तरण

काठमाडौँ : जेन-जी आन्दोलनपछि स्थापित युवा अनुहारका बीच शपथग्रहण कार्यक्रममा सहभागी नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह।

उनीसँगै अर्को कुर्सीमा जेन-जीकी ‘आमा’ भनेर चिनिने निवर्तमान प्रधानमन्त्री सुशीला कार्की। ‘हजुरआमा र बुवा’ को पुस्ताअगाडि छोरी निलुफर शाह, आमा सबिना काफ्लेको हात समातेर तल आफूभन्दा पाका उमेरका पुस्तातर्फ इंगित गर्दै।

नेपाली राजनीतिमा यसअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा मात्र प्रधानमन्त्रीको उम्मेदवार देखिन्थे। उनीहरूले प्रधानमन्त्री पदलाई करिब दुई दशक ‘म्युजिकल चेयर’ बनाए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट