Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य

चितवन :   वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त हुनुभएको छ । अस्पतालको कार्यकारी निर्देशक पदका लागि भएको छनौटमा सात जनाले दिएको आवेदन मध्ये आचार्यलाई नियुक्त गरिएको हो ।

कार्यकारी निर्देशक पदका लागि सात जना उम्मेदवार छनोट भएका भएका थिए । कार्यकारी निर्देशक पदको छनोट सिफारिस समितिको सचिवालयले अन्तर्वार्ताका लागि सात जना उम्मेदवारको नाम सार्वजनिक गरेको गरेको थियो । डा। अजय कुमार झा, डा। उमेश नेपाल, डा। कृष्ण सागर शर्मा, डा। गुरू शरण साह, डा। प्रदीप थापा, डा। विजय चन्द्र आचार्य र डा। रञ्जन भक्त भण्डारी अन्तर्वार्ताका लागि छनोट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij