बागलुङको निसीखोला गाउँपालिका–३ हर्दरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ।
घरमा रहेका चार जनामध्ये एक जना बिहानै बाहिर निस्किएकाले ज्यान जोगिएको र अन्य तीन जना पहिरोमा पुरिएको पालिका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले जानकारी दिए। घटनास्थलमा प्रहरी र जनप्रतिनिधिको टोली पुगेको छ। थप विवरण आउन बाँकी
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij