Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

सुरुङमार्ग निस्कने स्थानमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

सुरुङमार्ग निस्कने स्थानमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

काठमाडौँ : सुरुङमार्गबाट निस्कने स्थानको धादिङतर्फ पहिरो खसेपछि आइतबार त्रिभुवन राजपथ अवरुद्ध भएको छ। पहिरोका कारण काठमाडौँ हुँदै जाने र आउने दुवैतर्फको सडक अवरुद्ध भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश सुवेदीले जानकारी दिए।

बुधबारदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट