Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कुपण्डोलमा रुख ढलेर सडक अवरुद्ध

कुपण्डोलमा रुख ढलेर सडक अवरुद्ध

काठमाडौँ : ललितपुरको कुपण्डोलामा वर्षासँगै आएको हावाहुरीका कारण रुख ढलेको छ । रुख ढलेर ललितपुर र काठमाडौँ जोड्ने सडक अवरुद्ध भएको छ ।ट्राफिक प्रहरी सहितका सुरक्षाकर्मीले अवरोध पन्छाएर सड्क खुलाउने प्रयास गरिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । 

बुधबार उपत्यकामा अचाना वर्षासँगै हावाहुरी चलेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij