Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

झापाको बिर्तामोडमा आगलागी, ५ घर जले

झापाको बिर्तामोडमा आगलागी, ५ घर जले

विराटनगर : झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुर लाइनमा भएको आगलागीबाट ५ घर जलेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगालागीका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । 

 ‘मानवीय क्षति भएको छैन,’ उनले भने, ‘४–५ घरमा आगलागीले क्षति पुर्‍याएको छ । हामी विवरण सङ्कलन गरिरहेका छौँ ।’  डीएसपी अवाका अनुसार त्यहाँ रहेको फर्निचर उद्योगबाट आगलागी सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij