Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

ओमानविरुद्ध बलिङ गर्दै नेपाल

ओमानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौंः नेपालले एसियाली खेलकुद पुरुष क्रिकेट छनोट अन्तर्गत सेमिफाइनलमा ओमानविरुद्ध पहिला बलिङ गर्ने भएको छ।

सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा ओमानका कप्तान सुफ्यान मेहमदले टस जितेर नेपाललाई बलिङको निम्तो दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट