Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने,काठमाडौँ गोर्खाजमा अनुबन्ध

डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने,काठमाडौँ गोर्खाजमा अनुबन्ध

काठमाडौँ : अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन्। वार्नरलाई काठमाडौँ गोर्खाजले अनुबन्ध गरेको हो।

गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरिएको जानकारी दिएको छ। ३९ वर्षीय वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला विदेशी क्रिकेटर हुन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij