Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

एसियाली खेलकुदका लागि दीपेन्द्रको नेतृत्वमा नेपाली टोली घोषणा

एसियाली खेलकुदका लागि दीपेन्द्रको नेतृत्वमा नेपाली टोली घोषणा

काठमाडौँ : एसियाली खेलकुद प्रतियोगिताका नेपाल क्रिकेट संघले दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा टोली घोषणा गरेको छ। 

संघले मंगलबार घोषणा गरेको टोलीमा ऐरीसँगै कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम, सन्दीप लामिछाने, गुल्शन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन्। 

एसियाली खेलकुद प्रतियोगिता अर्को सातादेखि जापानमा सुरु हुँदै छ। नेपाल पहिलो खेल असोज ९ गते अफगानिस्तानसँग र दोस्रो खेलमा असोज १० गते जापानसँग प्रतिस्पर्धा गर्नेछ। 

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij