इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका ६ तुन्तेसमा सर्पले टोकेर गएराती एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय इमानसिंह घर्ती रहेको इच्छाकामना ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले जानकारी दिए । वडाध्यक्ष चेपाङका अनुसार मृतक घर्तिलाइ गएराती मध्यरात १२ बजेतिर सर्पले टोकेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij