Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

देउवा समूहले सञ्चालनमा ल्यायो छुट्टै वेबसाइट

देउवा समूहले सञ्चालनमा ल्यायो छुट्टै वेबसाइट

अलग्गै महाधिवेशन गर्ने तयारी गरिरहेको नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको नाममा अलग्गै वेबसाइट सञ्चालनमा ल्याएको छ ।देउवा समूहले पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन तयारी समिति बनाएर काम अघि बढाइरहेको छ । सो समूहले १५ असोजबाट वडा अधिवेशन सुरु गर्दै छ । वेवसाइट १५औँ महाविधेशन लक्षित गरी बनाइएको हो ।

वेवसाइटमार्फत क्रियाशील सदस्यताको लागि आवेदन दिन सकिनेछ । वेवसाइटमा एआईमार्फत च्याट गर्न सकिनेछ । कांग्रेसको इतिहासको बारेमा पनि वेबसाइटमा विस्तृत विवरण राखिएको छ । देउवा पक्षले २१ देखि २३ मंसिरसम्म १५औँ महाधिवेशन गर्दै छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट