Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

अरिङ्गालको आक्रमणमा दुई जनाको ज्यान गयो, एक घाइते

अरिङ्गालको आक्रमणमा दुई जनाको ज्यान गयो, एक घाइते

सिन्धुली र धादिङमा अरिङ्गालको टोकाइबाट दुई जनाको मृत्यु भएको छ। सिन्धुलीको गोलन्जोर–७ की ७३ वर्षीया बिमला परियारलाई बुधबार साँझ घर फर्कने क्रममा अरिङ्गालले टोकेको थियो। उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। यस्तै, धादिङको धुनिबेँसी–९ मा अरिङ्गाल पोल्ने क्रममा ३७ वर्षीय कमानसिंह घर्तीमगरको मृत्यु भएको छ। घटनामा अर्का एक जना घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij