काठमाडौँ : नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल मोरङ–२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नेता रिजाल बिहीबार सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।रिजाल सो क्षेत्रको अधिवेशनमा भने उपस्थित भएका थिएनन् । क्षेत्रीय अधिवेशनमा उपस्थित हुन नसके पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित गरेकोमा रिजालले स्थानीय नेता कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij