Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै

काठमाडौँ :  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठक बिहान १० बजे पार्टीको १५ औँ महाधिवेशन स्थल खुला मञ्चमा आयोजना गरिनेछ । 

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै उक्त बैठकमा पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij