Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

तेजुलाल चौधरीले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

तेजुलाल चौधरीले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौँ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा तेजुलाल चौधरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् ।चौधरीले थारु क्लस्टरतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने भएका हुन् । ‘इमानदार, निष्ठावान्, नेतृत्व विकासप्रेमी र भ्रष्टाचारविरोधी’ नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए ।नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत  मंगलबार मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij