काठमाडौं: भूमि व्यवस्थापन तथा अभिलेख विभागले ४९ जना कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।विभागले असोज १५ गते गरेको निर्णयअनुसार ३५ जना शाखा अधिकृत तथा भूमि प्रशासन अधिकृतको सरुवा गरिएको छ भने १४ जना शाखा अधिकृतको पदस्थापन गरिएको हो।विभागका अनुसार सरुवा तथा पदस्थापन प्रशासनिक व्यवस्थापनअन्तर्गत गरिएको हो।



© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij