पोखरा : जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन शुरु गरिएको छ। पुस १५ गतेसम्म ग्राउण्ड क्लियर गर्ने सम्झौतासहित निजी कम्पनीलाई ३ करोड ९३ लाखमा जिम्मा लगाएर भत्काउन थालिएको हो।
हाल महानगरपालिकाले मासिक साढे ७ लाख रुपैयाँ तिरेर भाडाको भवनबाट सेवा दिइरहेको छ। महानगरपालिकाले पोखरा–१७ ड्यामसाइडमा ६८ करोड रुपैयाँमा नयाँ भवन बनाउने योजना बनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij