Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक शुक्रबार

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको बैठक शुक्रबार

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ।बैठक शुक्रबार बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीति तय गर्नेबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट